'स्मार्ट लकडाउन'बीच टुँडिखेलमा माघीको अनौपचारिक मेला, तस्बिरमा हेर्नुहाेस्
शनिबार, ०१ माघ २०७८, २१ : ०३
स्थानीय निकायले कोरोनाको सम्भावित तेस्रो लहरको असर कम गर्नको लागि सार्वजनिक स्थानमा २५ जना भन्दा बढी व्यक्ति भेला हुन नपाउने उर्दी जारी गरेको छ ।
काठमाडौँमा स्मार्ट लकडाउन नै लागू गरिएको भनिएको छ । यसले टुँडिखेलमा माघीको अवसरमा हुने पूर्वनिर्धारित कार्यक्रम स्थगित भयो तर पनि मानिसहरू भने टुँडिखेलमा अरू बेला जस्तो नै भेला भए । सानो तिनो मेला लागे जस्तै देखिएको टुँडिखेलमा कसैले पनि मास्क लगाउने र सामाजिक दुरी पालना भने कसैले पनि गरेका थिएनन् ।
















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण