‘समर हट फेशन शो एण्ड म्युजिकल नाइट’ हुने
बिहीबार, ०६ माघ २०७८, १३ : ००
‘समर हट फेशन शो एण्ड म्युजिक नाइट’ आयोजना हुने भएको छ । पेजेन्ट नेपालले जाडो सकिने र गर्मी लाग्ने बितिक्कै फेसन शो आयोजना गर्ने जनाएको छ । फेसन शोका लागि मोडल छान्ने उदेश्यले शनिबार (८ गते) टेम्पल ट्री रेष्टुरेन्ट एण्ड लाउन्ज हात्तीसार अडिसन समेत आयोजना गरिएको छ ।
अडिसनबाट छनिएका मोडललाई केही महिनाको ट्रेनिङ पछि फेसन शोमा उतारिने आयोजक संस्थाका प्रमुख कुबेर तामाङले बताए । आयोजकका अनुसार अहिले सुरक्षा तथा स्वास्थ्य मापदण्ड अपनाएर अडिसन गरिनेछ । समय अनुकुल हेरेर फेसन शो आयोजना हुनेछ ।
कलाकारिता, मोडलिङ, फेशन आइकन तथा समाजसेवी लगायतका प्रतिष्ठितहरु निर्णायक रहने अडिसनमा मोडलिङ प्रति रुचि भएका युवा युवती, कलाकार र मोडलले समेत सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण