काठमाडौँ । ललितपुरस्थित द प्लाजा नेपाल शनिबार साँझ फेसनमय भयो । नमुना कलेज अफ फेशन टेक्नोलोजी (एनसीएफटी)द्वारा आयोजित २०औँ ग्र्याजुएसन फेसन शो फेसनमा अनुपम नमुनाहरू प्रस्तुत गरिएको थियो । फेशन...