हुवावेको एउटै मोबाइलमा चारवटा क्यामेरा
काठमाडौं– नेपालीहरुवीच लोकप्रिय ब्राण्ड बनेको हुवावेले प्रविधियुक्त फोन सेट नेपाली बजारमा भित्रयाएको छ भर्खरै नेपाल भित्र्याएको हुवावे नोभा २ –आई स्मार्ट फोन सेटमा फ्रन्ट तथा ब्याक गरी ड्युअल लेन्सयुक्त ४ वटा क्यामेरा लगायत अन्य सुविधा रहेका छन् । ।
हुवावेको नेपालस्थित आधिकारिक बिक्रेता कल मोविलिटी प्रालिमार्फत विक्रिवितरण हुने हुवावे नोभा २ आई अहिलेसम्मकै अत्याधुनिक र बढी सुविधायुक्त रहेको कम्पनीको दावी छ । आकर्षक लुकमा रहेको फोन गुणस्तरीय प्रविधियुक्त ५.९ इन्चको फुलभ्यु डिस्प्ले, ८३ प्रतिशत स्क्रिन तथा सफा र उज्याला तस्विर हेर्नका लागि १८ः९ वाइडस्क्रिन लगायतका सुबिधा रहेका छन् ।
कल मोवालिटिका डाइरेक्टर पुल्कित भिमसरियाका अनुासर चार क्यामोरा रहेको स्मार्ट एक क्रान्तिकारी सृजना भएको बताएका छन् । हुवावे नोभा २–आई स्मार्ट फोनसेटमा अगाडि र पछाडि गरी डवल लेन्सका ४ वटा क्यामेरा एकैपटक चलाउन सकिन्छ ।
यसको साइज ७५.२ एमएम, हाइट १५६.२ एमएम तथा डेप्थ ७.५ रहेको छ । ३३४० एमएएच ब्याट्री रहेको यो सेटमा टकिङ टाइम २० घण्टा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव बेचबिखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य
-
१२ बजे १२ समाचार: सुनसरी घटनाबारे मध्यरातमा बालेनको आह्वानदेखि मन्त्रीहरूको कामभन्दा स्टन्ट बढीसम्म
-
गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित
-
सुनसरी घटनाबारे मध्यरातमा बालेनको आह्वान : ‘एकअर्कालाई प्रेम र सम्मान गरौँ’
-
बजार अनुगमनमा सक्रिय वाणिज्य विभाग
-
कलंकीबाट १ लाख २० हजार क्याप्सुल ट्रामाडोल बरामद, ३ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण