शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

आठ महिनामा २७ गैँडा मरे

शुक्रबार, ०६ फागुन २०७८, १४ : ५६
शुक्रबार, ०६ फागुन २०७८

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गत साउन १ गतेदेखि फागुन ५ गतेसम्म २७ वटा गैँडा मरेको जानकारी दिएको छ । चालु आर्थिक वर्षको ८ महिनामा २७ गैँडा मरेका छन् । तीमध्ये १३ वटा प्राकृतिक कारणले मरेका हुन् भने अन्य एकआपसमा जुधेर, बाघको आक्रमणमा परेर र चोरी सिकारीको मरेका विभागले जनाएको छ । 

जसमा ४ वटा बाघको आक्रमणमा परी मरेका छन् भने ७ वटा आपसमा जुधेर मरेका छन् । यस्तै, चोरी सिकारीमा २ वटा गैँडा मरे विभागले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप