एमाले हुम्लाको अध्यक्षमा कुलबहादुर हमाल
शनिबार, १४ फागुन २०७८, १२ : ४३
नेकपा एमाले हुम्लाको अध्यक्षमा कुलबहादुर हमाल निर्वाचित भएका छन् । एमाले हुम्लाको अधिवेशनबाट उनी निर्वाचित भएको एमाले नेता दल रावलले जानकारी दिए । हमाल एमाले प्रदेश कमिटीका सदस्य समेत हुन् ।
रावलका अनुसार फागुन ९ गते उद्घाटन गरी सुरु भएको अधिवेशनमा उपाध्यक्षमा डबल रावत, सचिवमा ज्ञामी बुमी, उपसचिवमा तीर्थराज बोहोरा र विमला शाही निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण