एमसीसीबारे कर्णालीका सांसद विष्टको टिप्पणी : एमसीसीको पक्षमा उभिने पार्टीहरू इतिहासका डाइनोश्वर !
एमसीसीको बारेमा कर्णालीका सांसदहरुले पनि आ–आफ्ना तर्क–वितर्कहरु सार्वजनिक गर्ने गरेका छन् । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सभाका प्रमुख सचेतक समेत रहेका ठम्मर विष्टले एमसीसीको पक्षमा उभिने नेपालका पार्टीहरू इतिहासका डाइनोश्वर भएको भन्दै व्यङ्ग्यात्मक टिप्पणी गरेका छन् ।
उनले एमसीसीको बिषयमा देश, जनता र स्वाभीमानलाई लत्याएर कथित ब्याख्यात्मक टिप्पणीको नाममा सदनबाट पास गर्न न्वारनदेखिको बल लगाएर सरकारमा रहनुनै दुनियाकै अन्तिम सत्य हो भनेर कुर्लीरहेका शक्तिहरुलाई जनताको तर्फबाट प्रश्न समेत रहेको उल्लेख गरेका छन् ।
उनले भनेका छन्,‘समयक्रमसँगै एमसीसीको पक्षमा उभिने नेपालका पार्टीहरु इतिहासको डाइनोश्वर त हुनेनै छन्। यसका साथै अब नेपाल नयाँ युक्रेन बन्ने कुराको सहजै आंकलन गर्न पनी गाह्रो भएन । तर, यहाँ स्मरणयोग्य कुरा के छ भने आम जनता यसको विपक्षमा र सत्तावादी पार्टीहरु एमसीसीको पक्षमा हुने कुरा रोक्ने अब एउटै मात्र बिकल्प देखिदै छ त्यो केवल जनताको आन्दोलन र संघर्ष हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण