वीरेन्द्रनगर तनावग्रस्त, प्रहरी र आन्दोलनकारीबीच झडप
सोमबार, १६ फागुन २०७८, १७ : ३५
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर तनावग्रस्त बनेको छ । आज गरिएको नेपाल बन्दमा आन्दोलनकारी र प्रहरीबीच झडप भएपछि वीरेन्द्रनगर तनावग्रस्त बनेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्ती सहितको टोली अहिले आन्दोलन भइरहेको स्थलमा छ । घर्तीका अनुसार ८ जना भन्दा बढी आन्दोलनकारीलाई नियन्त्रणमा लिइएको छ।
विशेषगरी वीरेन्द्रनगरको मुख्य चोक मंगलगढी चोक तनावग्रस्त बनिरहेको छ। स्थिति नियन्त्रणमा लिन प्रहरीले दुई दर्जन बढी अश्रुग्यास समेत हानेको छ। तर विभिन्न गल्लीबाट आन्दोलनकारीहरु निस्किएर प्रहरीमाथि ढुंगामुढा हानिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण