हुम्लामा बाघको छालासहित एक पुरुष पक्राउ
सोमबार, १६ फागुन २०७८, २२ : १६
हुम्लामा बाघको छाला र हड्डीसहित एकजना युवक पक्राउ परेका छन् । बाघको छाला र हड्डीसहित ताँजाकोट गाउँपालिका–४ उत्तिस्यानीका ३७ वर्षीय सुनिल सार्की पक्राउ परेका हुन् ।
प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माका अनुसार अस्थायी प्रहरी चौकी छप्रेलाको टोलीले सुनारलाई पक्राउ गरेको हो । सुनारको घरमा लुकाएर राखेको अवस्थामा प्रहरीले छाला र हड्डी बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण