बुढीगण्डकी जलविद्युत आयोजनाको प्रमुख नियुक्त
आइतबार, २२ फागुन २०७८, २० : ४७
बुढीगण्डकी जलविद्युत आयोजना प्रमुखको नियुक्ति भएको छ । करिब एक महिनायता प्रमुख बिहिन भएकामा ऊर्जा मन्त्रालयले जगत कुमार श्रेष्ठलाई नयाँ प्रमुखमा नियुक्त गरेको हो ।
प्रमुख नहुँदा डुबान प्रभावित सबै घरधनीमा सरकारले निर्णय गरे बमोजिम घर गोठ लगायत बाँकी मुआब्जा वितरण प्रक्रिया सुरु हुन नसकेकामा अब यो कार्य अघि बढ्ने विश्वास लिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा
-
हत्या आरोपमा एकै घरका तीन जना पक्राउ
-
१०८ धाराले थप आकर्षक बन्दै रामधुनी मन्दिर
-
दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट–बुटवल यात्रा
-
१६ वर्ष लामो खडेरी समाप्त: २०१० पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्पेन
-
कीर्तिपुरको राधास्वामी सत्संगस्थित होल्डिङ सेन्टर जलमग्न, सुकुमबासीहरू समस्यामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण