बिडारीले पाए माओवादीमा जिम्मेवारी
सोमबार, २३ फागुन २०७८, १७ : २५
राष्ट्रियसभा सदस्यको कार्यकाल समाप्त भएलगत्तै रामनारायण बिडारी माओवादीको केन्द्रीय सदस्य बनेका छन् । बिडारीको फागुन २० गतेमात्रै राष्ट्रियसभा सदस्यको चार बर्षे कार्यकाल सकिएको थियो ।
माओवादी निकट कानुन व्यवसायी समेत रहेका बिडारी सोमबारको केन्द्रीय समिति बैठकमा थपिएका ९७ केन्द्रीय सदस्य मध्येमा पर्छन् । उनी वागमती प्रदेशको खसआर्य पुरुष क्लस्टरबाट केन्द्रीय सदस्य बनेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण