ओलीले भने-चुनाव चिह्न हरियो बनाउने आयोगको निर्णय अमान्य
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव चिह्न हरियो बनाउने आयोगको निर्णय अमान्य हुने बताएका छन् । मंगलबार काठमाडौंमा अन्र्तराष्ट्रिय नारी दिवसका अवसरमा गरिएको कार्यक्रममा बोल्दै उनले के का लागि हरियो रंगको चुनाव चिह्न बनाउन लागेको भन्दै प्रश्न गरे ।
उनले भने–‘निर्वाचन आयोगले चुनाव चिह्न हरियो बनाउने रे ? कुन हिसाबले राख्न लागेको हो । यो राजनीतिक हिसावले राख्ने हो ? कि कसैको चुनाव चिह्न हरियो भयो भनेर राजनीति गर्न लागेको ? सबै चिह्न रुखै रुख देखुन भनेर हरियो राख्न खोजेको हो कि ! मैले आयोगसँग यसबारे कुरा गर्न पाएको छैन । मिडियाले गल्ति लेखेको हो भने मिडियाले सच्याउनुपर्छ, यदी आयोगको निर्णय हो भने आयोगले सच्याउनुपर्छ । कहिले अदालत हाम्रो विरुद्ध, कहिले सभामुख हाम्रो विरुद्ध, कहिले निर्वाचन आयोग हाम्रो विरुद्ध के हो यो ?’
उनले अहिलेको सरकार चुनावबाट आएको नभई मुद्धा जितेर आएको भन्दै ब्यङ्ग्य गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण