आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

गठबन्धनले निर्वाचनविरुद्ध हिंसात्मक गतिबिधि गरेको ओलीको आरोप

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनले निर्वाचनविरुद्ध हिंसात्मक गतिबिधि गरेको आरोप लगाएका छन् । निर्वाचन सम्पन्न भएपछि शुक्रबार साँझ प्रेस वक्तव्य जारी गर्दै अध्यक्ष ओलीले...