कोभिड - १९ को दुई वर्षपछि विश्व चलायमान
रुस र युक्रेनबीचको युद्धको समयमा विश्वले कोरोना भाइरस (कोभिड-१९) विरुद्ध लडेको विषयलाई बिर्सिएको छ । विश्व स्वास्थ्य संगठनले कोभिड–१९ लाई महामारी घोषणा गरेको पनि २ वर्ष बितिसकेको छ ।
कोभिड - १९ २ वर्षदेखि रहिरहेको छ । यो एउटा भूकम्पीय जस्तै प्रलयकारी घटना हो, जसले लाखौ मानिसलाई प्रभावित बनाएको छ । कोभिडले आफन्त गुमाएकाहरुको टाउको दुखाइको विषय भएको छ । यस्तै महामारीका कारण भएको लकडाउनले पूर्णरुपमा व्यवसायबाट विस्थापित भएका साना ठूला व्यवसाय चिन्तित भएका छन् ।
यसले जीवन यापनलाई पनि अस्तव्यस्त नै बनाएको छ । कोभिड-१९ ले मानिसको मानसिक र शारीरिक स्वास्थ्यमा परेको प्रभावलाई पूर्णरुपमा चेक जाँच गर्नुपर्ने देखिन्छ । विश्व स्वास्थ्य संगठनले २०२० को मार्च ११ मा कोभिडलाई महामारीको रुपमा घोषणा गरेको थियो । हालसम्म ४ करोड ५२ लाख जनामा कोभिडको संक्रमण देखिएको छ भने ६० लाख मानिसको मृत्यु भएको जोहन हपकिन्स युनिभर्सिटीले जारी गरेको तथ्यांकले देखाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
-
पार्टी एकतामा क्षति भए जिम्मेवारी नेतृत्वले लिनुपर्छ : डा. शशाङ्क कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण