गुल्मीमा एक पुरुष घरमै मृत फेला
शुक्रबार, २७ फागुन २०७८, २१ : ०७
गुल्मीका एक पुरुष घरमै मृत फेला परेका छन् । गुल्मीदरबार गाउँपालिका–६ तल्लो रिपाहकाका ४६ बर्षीय मानबहादुर सिजाली शुक्रबार घरमै मृत फेला परेका प्रहरीले जनाएको हो ।
उनको मृत्यु गएराती भएपनि शुक्रबार बिहान प्रहरीलाई खबर गरेको गुल्मी प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको प्रहरी प्रवक्ता डिएसपी माधव प्रसाद खरेलले जानकारी दिए । प्रारम्भिक अनुसन्धानबाट घरायसी झगडा भइरहने गरेको डिएसपी खरेलले बताए । उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव राख्न दिन ऐन परिमार्जन
-
५ निकायलाई खाली राखेर ५ सचिवलाई राखियो जगेडामा
-
खाता बन्द भएपछि पनि सरकारी कोषबाट कसरी खर्चिइयो १८ अर्ब ?
-
सबै पुराना स्मार्ट लाइसेन्सको छपाइ सम्पन्न, नयाँ २४ घण्टाभित्रै
-
अर्जेन्टिनाको ‘म्याजिकल’ कमब्याक शृंखला, इङ्ल्यान्डले कस्तो गल्ती गर्यो ? (भिडियो)
-
अब हाम्रो नेतृत्वको सरकारले सुशासन र समृद्धिको जग बसाल्छः खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण