यूक्रेनी राष्ट्रपतिद्वारा थप सहयोग गर्न जर्मनीसँग आग्रह
बिहीबार, ०३ चैत २०७८, २१ : २६
यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीबार जर्मनीलाई आफ्नो देशको लागि बढी समर्थन प्रदान गर्न नेतृत्वको भूमिका निर्वाह गर्न आह्वान गरेका छन् । भिडियोमार्फत् जर्मन संसदलाई सम्बोधन गर्दै जेलेन्स्कीले जर्मन चान्सलर ओलाफ सोल्जलाई थप सहयोग गर्न आह्वान गरेका हुन् ।
उत्तरी एटलान्टिक सन्धि संगठन ९नेटो० मा सामेल हुन नसक्दा निराश बनेका जेलेन्स्कीले यूक्रेनले अझै पनि यूरोपेली संघमा पहुँच प्राप्त गर्ने प्रयास गरिरहेको बताएका छन् । मार्चमा आयोजित एक पत्रकार सम्मेलनमा सोल्जले जर्मनी र नेटोले रुस–युक्रेन द्वन्द्वमा सक्रिय भूमिका नखेल्ने स्पष्ट पारेका थिए । उनले आफ्नो सरकारले ‘यो सङ्कटबाट मुक्त हुने संयुक्त मार्ग’ का लागि सबै कूटनीतिक माध्यम प्रयोग गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण