जनकपुरधाममा भव्य रुपमा मनाइयो होली (फोटो फिचर)
शनिबार, ०५ चैत २०७८, १५ : २२
जनकपुरधाममा आज भव्य रुपमा होली पर्व मनाइएको छ । मिथिला मध्यमा परिक्रमा अन्तर्गत अन्तः गृह परिक्रमा सम्पन्न भएको भोलिपल्ट जनकपुरधाममा भव्य रुपमा होली मनाइएको हो । शनिबार होरैया लोकगीत, संगीतले जनकपुरधाम गुञ्जायमान बन्यो ।
मधेश प्रदेशका अधिकांश ठाउँमा शुक्रबार नै होली पर्व मनाइए पनि जनकपुर धामसहित नेपाल–भारतमा पर्ने मिथिला क्षेत्रमा भने शनिबार होली मनाइएको हो । हिमाली र पहाडी क्षेत्रमा भने बिहीबार नै होली पर्व मनाइ सकिएको छ ।
होली पर्व (फागु पूर्णिमा) का दिन मिथिला क्षेत्रमा आफ्नो कुल देवतालाई अबिर र सिन्दुर चढाइ पूजाआजा गर्ने चलन छ । साथै विभिन्न परिकारका मालपुवा, दालको पुरी लगायतका भोजन बनाएर खाने–खुवाउने र एक अर्कालाई रङ–अविर लगाएर खुसीयाली मनाउने चलन पनि विद्यमान छ ।
































खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण