शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुरधाममा भव्य रुपमा मनाइयो होली (फोटो फिचर)

जनकपुरधाममा आज भव्य रुपमा होली पर्व मनाइएको छ । मिथिला मध्यमा परिक्रमा अन्तर्गत अन्तः गृह परिक्रमा सम्पन्न भएको भोलिपल्ट जनकपुरधाममा भव्य रुपमा होली मनाइएको हो । शनिबार होरैया लोकगीत, संगीतले...