बडिगाड खोलामा एक युवकको शव भेटियो
बिहीबार, १० चैत २०७८, ०९ : ५३
गुल्मीको बडिगाड खोलामा एक युवकको शव भेटिएको छ । बिहीबार बिहान गुल्मीको रुरुक्षेत्र गाउँपालिका–५ का २३ वर्षीय किरण गिरीको शव भेटिएको हो । बुधबार दिउँसो रमौदीस्थित बडिगाडखोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका गिरीको शव भेटिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी माधव राज खरेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५ वर्षभित्र जीडीपीमा निर्यातको हिस्सा २० प्रतिशत पुर्याउने सरकारको लक्ष्य
-
महिला उद्यमीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह
-
अभिनेता परेश रावलले खोले राजनीति छोड्नुको कारण
-
अमेरिकी दूतावासले सिकायो नेपाली व्यवसायीलाई एआई प्रयोग
-
प्रदेश सरकारमा सहभागी हुन कांग्रेस–एमालेसामु नेकपाको तीन सर्त
-
त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण