शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

बडिगाड खोलामा एक युवकको शव भेटियो

बिहीबार, १० चैत २०७८, ०९ : ५३
बिहीबार, १० चैत २०७८

गुल्मीको बडिगाड खोलामा एक युवकको शव भेटिएको छ । बिहीबार बिहान गुल्मीको रुरुक्षेत्र गाउँपालिका–५ का २३ वर्षीय किरण गिरीको शव भेटिएको हो । बुधबार दिउँसो रमौदीस्थित बडिगाडखोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका गिरीको शव भेटिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी माधव राज खरेलले जानकारी दिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप