स्यूचाटारमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
सोमबार, २१ चैत २०७८, १० : ०५
काठमाडौंको स्यूचाटारमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आइतबार साँझ बागमती प्रदेश–०२–०२१ प ६३३१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा २२ वर्षीया लक्ष्मी दर्नालको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी सन्जिव शर्माले रातोपाटीलाई बताए ।
डिभाइडरमा मोटरसाइकल ठोक्किएर गम्भिर घाइते भएकी दर्नालको उपचारको क्रममा कलंकीस्थित नेशनल अस्पतालमा गएराति मृत्यु भएको थियो । उनको शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
-
बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन
-
नेटोले स्वीडेन र फिनल्याण्डमा सुरक्षा सतर्कता बढायो
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिको प्रस्थान
-
कुवेत र बहराइनद्वारा इरानी आक्रमणको निन्दा
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिकोका लागि प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण