बागमती प्रदेश प्रमुखद्वारा अध्यादेश जारी
मङ्गलबार, २२ चैत २०७८, १८ : १६
बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार अध्यादेश जारी गरेको छन् । मन्त्रिपरिषद्को सिफारिसमा शर्माले प्रदेश युवा परिषद् ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यलयले जारी गरेको विज्ञप्तिमा संविधानको धारा २०२ को उपधारा १ बमोजिम अध्यादेश जारी भएको उल्लेख गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण