गुजरातलाई शीर्ष स्थानमा उक्लने मौका
सोमबार, २८ चैत २०७८, ११ : ०२
इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत सनराइजर्स हैदरावादले गुजरात टाइटान्ससँग प्रतिस्पर्धा गर्दैछ । मुम्बईमा हुने गुजरात र हैदरावाद बीचको खेल नेपाली समय अनुसार साँझ ७ः ४५ मा सुरु हुनेछ । आजको खेलमा गुजरात अपराजित यात्रा कायम गर्ने योजनामा छ ।
लिगमा तीन खेल खेलेको गुजरात ६ अंक जोडेर तालिकाको तेस्रो स्थानमा छ । यता हैदरावाद दोस्रो जितको खोजीमा हुनेछ । लिगमा तीन खेल खेलेको हैदरावाद २ अंक जोडेर तालिकाको आठौं स्थानमा छ । आजको खेलमा जित निकाल्दै अंक तालिकामा आफूलाई बलियो बनाउने योजनामा हैदरावाद हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण