‘कानमा बसेको चमेरो भन्दा अपमान भएको छैन’
मङ्गलबार, २९ चैत २०७८, १६ : ०७
नेकपा एमालेका अध्यक्ष केपी ओलीले माधव कुमार नेपाललाई पार्टी महासचिव, प्रधानमन्त्री र वरिष्ठ नेता मान्दा अपमान भएको तर काँग्रेसले कानमा बसेकोे चमेरो भन्दा अपमान नभएको भन्दै काँग्रेस नेताहरुलाई अझै भन्न सुझाव दिएका छन् ।
मंगलबार ललितपुरमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले माधव नेपालहरू चमेरो भन्न लायक नै भएको बताए । ‘वरिष्ठ नेता भनेर मान्दा माधव नेपाललाई अपमान भयो, अहिले काँग्रेसमा छिछि दुरदुर गर्या छन् । हाम्रा कानमा बसेको चमेरो, छ्या भन्छन्’, ओलीले भने,‘चुप लागेर बस्छन् अपमान भएको छैन । किन तिनीहरु त्यही लायक छन् त किन अपमान ?’
उनले काँग्रेस नेताहरुलाई त्यसै भन्न सुझाव समेत दिए । ‘भन काँग्रेस हो भन मजाले भन, किनभने त्यही लायक छन्’, ओलीको भनाइ छ ।
याे पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकार एमाले नेतृत्वमा बन्ने सम्भावना छ : नेता यादव
-
दैलेखमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते
-
कसैको स्वार्थ हेर्दिन, मुलुकको स्वार्थ हेर्छु : अर्थमन्त्री पुन
-
सहकारी विवादमा झन् फस्दै गृहमन्त्री लामिछाने
-
संकटग्रस्त सहकारीको अध्ययन गर्न समिति बनाउन प्रयास भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड
-
जनकपुरस्थित सहकारीको ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ