बिहीबारबाट ‘फिल्म साउथ एसिया–२०२२’
बुधबार, ०७ वैशाख २०७९, १३ : ५६
१३ औं संस्करणको ‘फिल्म साउथ एसिया–२०२२’ बिहिबारबाट सुरु हुने भएको छ । दक्षिण एसियाली डकुमेन्ट्रीहरुको महोत्सवको रुपमा आयोजना हुने महोत्सव ८ मुलुकका ७१ फिल्म प्रदर्शन हुनेछ । ‘सेलेब्रेटिङ द डकुमेन्ट्री’ थिममा आइतबारसम्म चल्ने फेस्टिभल पाटनढोकास्थित यलमाया केन्द्रमा आयोजना गरिएको छ । भारतीय गायिका, संगीतकार र गीतकार सोना मोहापत्रबारे बनेको ८५ मिनेट लामो वृत्तचित्र ‘सट अप सोना’ को प्रदर्शनसँगै महोत्सव सुरु हुने आयोजकले जनाएको छ । ‘सट अप सोना’ फिल्मलाई दीप्ति गुप्ताले निर्देशन गरेकी हुन् ।
दक्षिण एसियाली मुलुकका सामाजिक, साँस्कृतिक आन्दोलनसहित मानवअधिकार, वातावरण र मानवीय मूल्यका आयामबारे प्यानल छलफल समेत हुने महोत्सवमा नेपाली वृत्तचित्रहरू समेत प्रदर्शन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण