बुटवल उप–महानगरमा एमाले र जनमुक्ति पार्टीबीच चुनावी तालमेल
शनिबार, १० वैशाख २०७९, २० : १६
बुटवल उपमहानगरपालिकामा नेकपा एमाले र राष्ट्रिय जनमुक्ति पार्टीबीच चुनावी तालमेल हुने भएको छ । स्थानीय तह निर्वाचनमा राष्ट्रिय जनमुक्ति पार्टीले बुटवलका १९ वडामा ११ जना वडा सदस्यको उम्मेदवार पाउने गरी एमालेसँग तालमेलको सहमति भएको एमालेले नगर अध्यक्ष किसन ज्ञवाली बताए ।
एमाले नगर अध्यक्ष किसन ज्ञवाली र राष्ट्रिय जनमुक्ति पार्टीका बुटवल उपमहानगर अध्यक्ष भेकबहादुर सारु मगरले सम्झौता हस्ताक्षर गरेका हुन् । तालमेलसँगै दुबै दलले चुनाव प्रचार प्रसार अभियान संयुक्त रूपमा सञ्चालन गर्ने योजना बनाएका छन् । यसअघि एमाले जितेको बुटवलमा अहिले गठबन्धन दलहरू एकातरि भएपछि पार्टीले राष्ट्रिय जनमुक्ति पार्टीसँग तालमेल गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण