मिथुन चक्रवर्तीलाई के भयो ? अस्पतालमा भर्ना भए, छोराले दिए जानकारी
बलिउडका दिग्गज अभिनेता मिथुन चक्रवर्तीको एउटा तस्बिर पछिल्लो समय चर्चाको केन्द्र बनेको छ । सोसल मिडियामा प्रकाशित एउटा तस्बिर भाइरल भएपछि अभिनेतको स्वास्थ्यको विषयमा विभिन्न प्रकारका अफवाह उडिरहेका छन् ।
तर अब मिथुनका छोरा मिमोह चक्रवर्तीले आफ्ना पिताको स्वास्थ्य अवस्थाबारे जानकारी दिएका छन् । उनले भनेका छन्, ‘मिथुन चक्रवर्तीलाई मृगौलामा पत्थरीको समस्याका कारण अस्पताल भर्ना गरिएको थियो । भाइरल तस्बिर अस्पतालकै हो जसमा उहाँ बेहोसीको स्थितिमा बेडमा पल्टिरहेको देखिएका छन् । तर अब उहाँको स्वास्थ्य स्थिति राम्रो छ । उहाँलाई बेंगलुरुको अस्पतालबाट पनि डिस्चार्ज गरिएको छ । उहाँ निकै फिट र फाइन हुनुहुन्छ ।’
Get well soon Mithun Da ❤️
— Dr. Anupam Hazra 🇮🇳 (@tweetanupam) April 30, 2022
তোমার দ্রুত আরোগ্য কামনা করি মিঠুন দা ❤️ pic.twitter.com/yM5N24mxFf
मिथुन चक्रवर्तीको शीघ्र स्वास्थ्य लाभको कामना गर्र्दै थुप्रै प्रशंसकले फेसबुकमा पोस्ट पनि गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण