प्रभासको ‘प्रोजेक्ट के’ दिशाको इन्ट्री
अभिनेता प्रभासको फिल्म ‘प्रोजेक्ट के’ मा अभिनेत्री दिशा पटानी भित्रिएकी छन् । अभिनेत्री दिशाले नै फिल्म ‘प्रोजेक्ट के’मा आफू भित्रिएको जानकारी सामाजिक संजाल मार्फत बाहिर ल्याएकी हुन् ।
कलाकारका हिसाबले समेत चर्चामा रहन सफल फिल्ममा दीपिका पादुकोण र अमिताभ बच्चन समेत देखिँदैछन् । फिल्मको निर्देशन नाग अश्विनले गर्दैछन् । समाचारका अनुसार फिल्म महँगो भारतिय फिलम मध्ये एक हुनेछ । फिलमको सुटिङ रामोजी फिलम सिटीमा बनाइएको एक बिशाल सेटमा भइरहेको छ । फिल्ममा प्रभास ,दीपिका, अमिताभ र शिाको मुख्य भूमिका रहनेछ ।
तेलुगूका अलवा तमिल, कन्नड, मलयालमको साथमा फिल्म हिन्दी भाषामा समेत रिलिज हुनेछ । निर्माण युनिटले फिल्ममा प्रभासको जोडी को भन्ने विषयमा भने अहिलेसम्म सार्वजनिक गरेका छैनन् । प्रभासका साथ अहिले कयौ फिल्म रहेका छन् । उनी एजीएफ २’ का निर्देशकको फिल्म ‘सालार’मा पनि देखिँदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण