बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बक्स अफिसमा प्रभासको ‘द राजा साब’ कमजोर, धुरन्धरको व्यापार भने आक्रामक

मुम्बई । दक्षिण भारतीय सुपरस्टार प्रभासको बहुप्रतिक्षित फिल्म ‘द राजा साब’ बक्स अफिसमा अपेक्षा अनुसार चल्न सकेको छैन। ४०० करोडको ठूलो लगानीमा बनेको यो हरर कमेडी फिल्म प्रदर्शनको तेस्रो दिन...