कसरी तयार गरिँदै छ काठमाडौंमा मतदान केन्द्रहरु ? (भिडियोसहित)
बिहीबार, २९ वैशाख २०७९, १७ : ५७
शुक्रबार देशभर एकैसाथ स्थानीय तहको निर्वाचन हुँदै छ । देशैभरी निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ । निर्वाचनका लागि मतदान केन्द्रहरु निर्माणको कामले तीव्रता पाउनका साथै मतदान स्थलहरूमा मतपत्रलगायतका निर्वाचन सामग्रीहरुको तयारी पनि धमाधम भइरहेको छ ।
विशेष गरेर काठमाडौं र ललितपुर महानगरमा मतदान स्थलहरूको तयारी कसरी भइरहेको छ ? मौसम विभागले निर्वाचनको दिन पानी पर्न सक्ने सम्भावना रहेको सूचना सार्वजनिक गर्दै गर्दा निर्वाचन आयोगले कस्तो तयारी गरिरहेको छ त ?
यिनै विषयमा रहेर तयार पारिएको एक भिडियो रिपोर्ट :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण