आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

नागार्जुन नगरपालिकाको मेयरमा पुन: काँग्रेस, उपमेयरमा एमाले

शनिबार, ०७ जेठ २०७९, १० : ४८
शनिबार, ०७ जेठ २०७९

नागार्जुन नगरपालिकाको मेयरमा मोहन बहादुर बस्नेत विजयी भएका छन् । नेपाली काँग्रेसबाट उम्मेदवार बनेका बस्नेत १० हजार १ सय ८६ मतका साथ विजयी भएका छन् । बस्नेतको यो दोस्रो कार्यकाल हुनेछ ।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार नन्दन हरि गौतमले ८ हजार ३ सय ६८ मत प्राप्त गरेका छन् । त्यस्तै उपमेयरमा सुशीला अधिकारी विजयी भएकी छन्  । एमालेबाट उम्मेदवार बनेकी अधिकारीले ९ हजार ४ सय ७४ मत प्राप्त गरेकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपा उम्मेदवार कल्पना नेपालीले २ हजार ७ सय ५३ मत पाए

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप