पहिरोले मुग्लिन-नारायणगढ सडक अवरुद्ध
पहिरो हटाउन चितवनका एसपी सडकमा
शुक्रबार, २७ जेठ २०७९, १० : ०६
चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको तोपे खोला र नाम्ची खोलामा पहिरो खसेको छ । पहिरोका कारण सडक अवरुद्ध भएको छ ।
नारायणगढ–मुग्लिनमा ठाउँठाउँमा सुख्खा पहिरो खसेपछि सडक सुचारु गराउने चितवनका एसपी राजमार्गमा पुगेका छन् । सड्क सुचारु गर्न आवश्यक मेसिनरी र प्राविधिकको सहयोगमा सडक सुचारु गर्ने प्रयास भइरहेको चितवनका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।
‘ठाउँ ठाउँमा पहिरो खसिरहेको छ’ एसपी अधिकारीले रातोपाटीसँग भने–‘पहिरो पन्छाउँदै सवारी साधन सुचारु गरिरहेका छौं ।’ बिहान ९ बजे इछाकामना गाउँपालिका–६ तोपेखोला नजिकै खसेको पहिरो हटाउने प्रयास भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण