यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्यसूची
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज हरियो अंगुरको औसत मूल्य प्रतिकेजी २२५ रुपैयाँ छ ।
यस्तै अनार प्रतिकेजी ३७५ रुपैयाँ, अदुवा ६५ रुपैयाँ, आँप ९० रुपैयाँ, रातो आलु ४३ रुपैयाँ ५० पैसा, आभोकाडो ४७५ रुपैयाँ, मुडेको आलु ३९ रुपैयाँ, इमली १७० रुपैयाँ, सेतो आलु ३५ रुपैयाँ, स्थानीय काउली, तने बोडी, लोकल सेतो मूला, लौका र घिरौला ५५ रुपैयाँ, कागती १७५ रुपैयाँ, किवी ४७५ रुपैयाँ, अकबरे खुर्सानी ३२५ रुपैयाँ र लोकल गाजर ९५ रुपैयाँ छ ।
टने गोलभेँडा ३२ रुपैयाँ, लोकल सानो गोलभेँडा २५ रुपैयाँ, गुन्द्रुक ३२५ रुपैयाँ, राजमा घिउ सिमी ७५ रुपैयाँ, चमसूरको साग ९५ रुपैयाँ, चिचिन्डो २५ रुपैयाँ, कन्य च्याउ २७५ रुपैयाँ, डल्ले च्याउ ३७५ रुपैयाँ, हरियो तरबुजा ४० रुपैयाँ, तामा ११५ रुपैयाँ, तोरीको साग, रुख कटहर, स्कुस, भिण्डी, भन्टा, लाम्चो हरियो फर्सी र तितो करेला ४५ रुपैयाँ, तोरीको साग छडी माछा २४० रुपैयाँ, रहु माछा ३२० रुपैयाँ, तामा र तोफु ११५ रुपैयाँ, न्यूरो ६५ रुपैयाँ, परवर ३५ रुपैयाँ, पालूगो ९५ रुपैयाँ र सुेको प्याज प्रतिकेजी ३९ रुपैयाँ रहेको छ ।
यसैगरी ब्रोकाउली प्रतिकेजी १७५ रुपैयाँ, भटमासकोशा ९५ रुपैयाँ, भुई कटहर प्रतिगोटा १९० रुपैयाँ, रायोको साग ५५ रुपैयाँ, सकुको चाइनिज लसुन १४५ रुपैयाँ, भारतीय लिच्ची २२५ रुपैयाँ, लोकल लिच्ची ९० रुपैयाँ, फूजीको स्याउ २७५ रुपैयाँ र हरियो धनिया प्रतिकेजी ३५ रुपैयाँ पर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण