के छ वामदेवको १४ पृष्ठ लामो राजनीतिक प्रस्तावमा ? (पूर्णपाठ)
आइतबार, १२ असार २०७९, १२ : ३९
नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले अभियानको दोस्रो बैठकमा राजनीतिक प्रस्ताव प्रस्तुत गरेका छन् । १४ पृष्ठ लामो सो प्रस्तावमा तत्कालीन नेकपा विभाजनको पृष्ठभूमि, वर्तमान राजनीतिक परिस्थितिको विश्लेषण, अभियानको मार्गदर्शन गर्ने नीति, आचार संहिता र प्रतिबद्धता, नेपालको संविधानमा आवश्यक संशोधन र बहुदलीय समाजवाद समितिको कार्यक्रम प्रस्तुत गरेका छन् ।
गौतमले पार्टी एकता समन्वय समिति पार्टीमा रूपान्तरण हुनुभन्दा पहिलेको अस्थायी संरचना हुने बताउँदै रूपान्तरण नहुँदासम्म संयोजन समितिका सम्पूर्ण संरचना र दस्ताबेजहरू पार्टी सरह रहने बताएका छन् । आफूहरूको प्रयत्नका बाबजुद नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुनः एकीकरण हुन नसके पार्टी एकता समन्वय समितिको बैठकबाट आवश्यक निर्णय गरिने बताइएको छ ।
हेर्नुहोस् प्रस्तावको पूर्णपाठ हेर्नुहोस् :















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण