सुजाताले ल्याइन् ‘मेरो बोली सुन्दा’ फिमेल भर्सनमा
सोमबार, १३ असार २०७९, ०८ : ५४
करिब ११ वर्ष अघि सार्वजनिक गीत ‘मेरो बोली सुन्दा’ को फिमेल भर्सन सार्वजनिक भएको छ । गायिका सुजाता केसी स्वर रहेको गीतको मेल भर्सन रुपक डोटेलले गाएका थिए ।
मुनाल शिशिर कोइरालाको शब्द तथा नरहरि प्रेमीको संगीत रहेको गीतमा उदय राज पौडेलको संगीत संयोजन छ । गीतको म्युजिक भिडियो दिक्पाल कार्की, रोशनी कार्की र इष्टु कार्कीको अभिनय छ ।
सुजन श्रेष्ठले छायाँकन रहेको भिडियो दिन्सन शाहले सम्पादन गरेका हुन् । भिडियोको निर्देशन मुनाल शिशिर कोइरालाले गरेका हुन् । गायिका केसीको यस अगाडि ‘बतास बनी’, ‘जाल बुन्यो माकुराले’, ‘कुरा सिधा छ’ लगायत थुप्रै गीतहरू ल्याएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण