‘तिमीलाई माया’ मा सोनाम र मौसमीको रोमान्स
मङ्गलबार, १४ असार २०७९, ०८ : ५३
पछिल्लो समय प्रेम र प्रेमपिडामा थुप्रै गीत बन्न थालेका छन् । यस्तैमा प्रेमपिडा समेटेर गायक उत्तम मगरले गीत ‘तिमीलाई माया’ ल्याएका छन् । देवेन्द्र पुनको शब्द, संगीत रहेको गीतमा देवेन्द्र नेवाको संगीत संयोजन छ ।
गीतको भिडियोमा सोनाम शेर्पा, मौसमी गुरुङ र रजनी राईको अभिनय देख्न सकिन्छ । युवा अवस्थाको प्रेम र आकर्षण भिडियोमा कथा बनाइएको छ ।
दक्षिण कोरियाको विभिन्न रमणीय स्थानमा छायाँकन भएको भिडियो मौसमी गुरुङले निर्देशन गरेकी हुन् । भिडियोका सम्पादन विजेश पौडेलले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण