बैंकहरुले भारित तरलता अनुपात १२ प्रतिशत कायम गर्नुपर्ने
शुक्रबार, ०६ साउन २०७९, १६ : ३०

बैंकहरुले औसत भारित तरलता अनुपात १२ प्रतिशत पु¥याउनुपर्ने भएको छ । यस्तो व्यवस्था वाणिज्य बैंकहरुले १२ प्रतिशत र विकास बैंक एवम् वित्तीय संस्थाहरुले १० प्रतिशत पु¥याउनुपर्ने राष्ट्र बैंकले जनाएको हाे ।
यस्तो व्यवस्था आर्थिक वर्षको असार मसान्तसम्म लागू हुने बैंकले जनाएको छ ।