फिट एण्ड फ्याब : जिम सेन्टरमा तेस्रो दिन कस्तो व्यायाम गर्ने ?
शरीरको तौल घटाउन होस या, शरीरलाई सन्तुलनमा राख्न होस् अधिकांशको रोजाइ बन्न थालको छ जिम सेन्टर । स्वास्थ्य जीवनका लागि शारीरिक व्यायाम अनि व्यायामका लागि जिम सेन्टर पर्याय जस्तै बनेको छ । यस क्षेत्रमा युवा क्रेज बढ्दो छ । शरीरलाई सुगठित राख्न, स्वस्थ रहन जो कोही पनि जिम सेन्टर धाउने गरेका छन्
अब, तपाईं पनि फिटनेस क्लब जाँदै हुनुहुन्छ भने, शरीरलाई स्वास्थ्य र सुगठित बनाउन के र कस्ता अभ्यास गर्नु पर्छ ? जिम सेन्टर पुगेको तेस्रो दिन हामीले के गर्नुपर्ने हो र व्यायामको प्रकृति के, कस्तो हुन्छ, कति समय गर्नु पर्छ ? कस्ता व्यक्तिले कस्तो शारीरिक व्यायाम गर्ने ? लगायतका विषयमा रातोपाटी टिमले बानेश्वरमा रहेको जिम क्लब ‘हाइ स्प्रिट’का प्रशिक्षक सञ्जीव श्रेष्ठसँगको कुराकानीमा रहेर नियमित भिडियो सेगमेन्ट तयार गरेका छौँ ।
आजका लागि फिट एण्ड फ्याब’ भिडियो सेगमेन्ट–३ :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

