बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

काबुलको मस्जिदमा प्रार्थनाको समयमा शक्तिशाली विस्फोट, २० जनाको मृत्यु

बिहीबार, ०२ भदौ २०७९, ०६ : ५३
बिहीबार, ०२ भदौ २०७९

अफगानिस्तानको राजधानी काबुलको एउटा मस्जिदमा शक्तिशाली हमला भएको छ । बुधबार सन्ध्याकालीन प्रार्थनाको समयमा भएको उक्त हमलामा धेरै मानिसहरु मृत्यु भएको आशंका गरिएको छ । 

विस्फोटमा धेरै हताहती भएको जनाए पनि प्रहरीले वास्तविक संख्या उल्लेख गरेको छैन् ।   अलजजिराले भने विस्फोटमा २० जनाको मृत्यु भएको जनाएको छ । मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।

शक्तिशाली विस्फोटको आवाज उत्तरी काबुलको छिमेकमा सुनिएको थियो । विस्फोटबाट नजिकैका भवन भत्किएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप