बैतडी कारागारमा १६ जनामा कोरोना संक्रमण, व्यवस्थापनमा कठिनाइ
शुक्रबार, ०३ भदौ २०७९, १० : ०३
उच्च ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि स्वस्थ्य परीक्षण गर्दा बैतडी कारागारका १६ जना कैदीबन्दीमा कोरोना संक्रमण देखिएको छ ।
कैदीबन्दीमा उच्च ज्वरो र रुघाखोकीको लक्षण देखिए पछि कारागारमा स्वास्थ्यकर्मी बोलाएर परिक्षण गर्दा १६ जनामा कोरोना संक्रमण देखिएको हो ।
बुधवार ४ जनाको पीसीआर परिक्षण गर्दा कोरोना पुष्टी भए पछि बिहिबार सबै कैदीबन्दी बन्दीको परिक्षण गरिएको थियो, जसमा थप १२ जनामा कोराना पुष्टी भएको जेलर धारा भण्डारीले जानकारी दिए । उनका अनुसार २५ जना क्षमता रहेको उक्त कारागारमा ९३ जना कैदी बन्दी रहेका छन, जसका कारण कोरोना संक्रमितलाई अलग्गै ब्यवस्थापन गर्न सकस भईरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण