बालेनको समर्थन गर्दै दीपशिखाले भने -'परिवर्तन गर्न अलिकति अराजक बन्नै पर्छ'
आइतबार, १२ भदौ २०७९, ११ : ०२
नेकपा माओवादी केन्द्रका प्रस्तावित पोलिटब्युरो सदस्य एवम् योङ कम्युनिस्ट लिग (वाईसीएल)का इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशीखा’ले काठमाडौंका मेयर बालेन्द्र शाहलाई समर्थन गर्दै विरोधको वेवास्ता गर्दै अघि बढ्न सुझाव दिएका छन् ।
नियम बुझेर बुझ पचाइ रहेकालाई परिवर्तन अलिअलि सन्काहा, अलिअलि अराजक लग्नु स्वभाविक भएको सापकोटाले बताए । सामाजिक सञ्जाल लेख्दै सापकोटाले संसारमा पागल भनिनेहरूले नै क्रान्ति ल्याएको बताए ।
‘नियम बुझेर पनि बुझ पचाइ रहेकाहरुलाई ‘परिवर्तन’ गर्न अलिकति सन्काहा, अलिकति एकांकी र अलिकति अराजकहरुले नै सक्छन्’ सापकोटाले फेसबुकमा लेखेका छन्, ‘संसारमा धेरै पागल भनिनेहरूले क्रान्ति ल्याएका उदाहरणहरु छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण