अन्तिम समयमा आएर रद्द भयो क्यानको पत्रकार सम्मेलन
बुधबार, २२ भदौ २०७९, १२ : ०१
नेपाल क्रिकेट संघ क्यानले गर्न लागको नेपाल टी–ट्वान्टी क्रिकेटको पत्रकार सम्मेलन रद्द गर्ने बताएको छ ।
क्यानले भने प्राविधिक कारणले पत्रकार सम्मेलन रद्द भएको जनाइएको छ । कप्तान सन्दीप लामिछानेलाई बर्खास्त गर्ने विषयमा छलफल चल्न थालेकाले अहिलेका लागि सबै कार्यक्रम स्थागित भएको क्यानले जनाएको छ ।
कप्तान सन्दीपविरुद्ध नाबालिग बलात्कार गरेको आरोपमा जाहेरी परेपछि क्यानले पत्रकार सम्मेलन स्थगित गरेको अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण