बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कांग्रेस डोल्पाका पूर्वसभापति बुढा राप्रपामा प्रवेश

बुधबार, २२ भदौ २०७९, १६ : ५३
बुधबार, २२ भदौ २०७९

नेपाली कांग्रेस डोल्पाका पूर्वसभापति अङ्गद कुमार बुढा राप्रपामा प्रवेश गरेका छन् । 

काठमाडौंस्थित राप्रपा पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बुढालाई आफ्नो पार्टीमा स्वागत गरेर भित्र्याएका हुन् । 

४ मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनमा डोल्पाबाट राप्रपाको तर्फबाट उम्मेदवारका प्रत्याशी भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप