जमरा राख्ने बालुवा खोज्दै बागमतीमा (फोटोफिचर)
सोमबार, १० असोज २०७९, ०८ : ४१
घटस्थापनाको बिहानै आज बागमती किनारमा बालुवा खोजिरहेका मानिसहरूको भीड देखिएको छ । जमरा राख्नको लागि आज बिहानै काठमाडौँका सर्वसाधारण पशुपतिस्थित गुह्वेश्वरी मन्दिरको प्रांगणमा रहेको बागमती नदीको किनारमा बालुवा लिन पुगेका थिए।
पशुपतिनाथ मन्दिर वरपर बागमतीको पवित्र जलद्वारा सिञ्चित बालुवामा जमरा राख्ने चलन पनि काठमाडौँमा मौलाउँदै जान थालेको छ ।
जमरा राख्न लागि खोलामा बालुवा खोज्नेहरूको भीड निकै रोचक देखिन्थ्यो । घटस्थापनाको बिहानै बागमती किनारमा बाल्टी लिएर बालुवा खोजिरहेका मानिसहरूको भीड देखियो । उनीहरूले घटस्थापनाका दिन बालुवा लिनका लागि आएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा एचआइभी सङ्क्रमित २२० पुगे, चालु आवमा थपिए आठ जना
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
काठमाडौं महानगरको १९औँ नगरसभा सम्पन्न, संशोधन विधेयक र वार्षिक प्रतिवेदन पारित
-
मेस्सीसँग गोल सङ्ख्या बराबर भए पनि एम्बाप्पे नै गोल्डेन बुटको दौडमा अगाडि
-
मोरोक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा, एम्बाप्पे र डेम्बेलेको गोल
-
एम्बाप्पे घाइते हुँदै मैदानबाट बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण