शेखर कोइरालाद्वारा मोरङ–६ बाट उम्मेदवारी दर्ता
आइतबार, २३ असोज २०७९, १४ : ५२
कांग्रेस नेता शेखर कोइरालाले मोरङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ६ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।
कोइरालाको अघिल्लो निर्वाचनमा जस्तै एमालेका लालबाबु पण्डितसँग प्रतिस्पर्धा हुँदैछ । पण्डित अघिल्लो निर्वाचनमा विजयी भएका थिए ।





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण