शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डलाई शेखरको प्रश्न : कांग्रेससँगको गठबन्धन छोड्न कसले रोकेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा माओवादी केन्द्रका लाभका लागि आफूहरूले गठबन्धन नगरेको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेससँग गठबन्धन फलदायी नभएको बताएपछि नेता कोइरालाले...