गायिका बर्तिका राईले गरिन् इन्गेजमेन्ट
सोमबार, २४ असोज २०७९, १३ : १६
गायिका बर्तिका राईले इन्गेजमेन्ट गरेकी छिन् । सङ्गीतकर्मी युगल गुरुङसँग उनले इन्गेजमेन्ट गरेकी हुन् । बर्तिकाको इन्टाग्राम स्टोरीमा बधाई लेखेर यी दुईको फोटो राखिएको छ ।
बर्तिका अमेरिकामा बस्छिन् र आफैँले लेखेका र सङ्गीत भरेका गीतहरु मात्रै गाउने गर्छिन् । उनी पेशाले अकाउन्टेन्ट हुन् तर स्नातक पढ्दापढ्दै सन् २०१६ मा युट्युबमा रिलिज गरेको उनको एल्बम ‘बिम्बाकाश’ निकै चर्चित छ ।
यस्तै युगलको युट्युब च्यानलले उनी सिंगर र सङराइटर भएको बताउँछ । उनी हाल लण्डनमा बस्छन् । उनको युट्युब च्यानलमा १३ वटा गीत तथा भिडियो अपलोड भएका छन् । पछिल्लो पटक उनले आशाको किरण भन्ने गीत अपलोड गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण