दिनेश कोइरालाले पाए ‘माछा’ चुनाव चिह्न
बुधबार, २६ असोज २०७९, १७ : ०६
चितवन–३ बाट स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले माछा चुनाव चिह्न पाएका छन् । निर्वाचन अधिकृतको कार्यालयले बुधबार कोइरालालाई माछा चिह्न दिएको हो ।
सत्तारुढ गठबन्धनको भागबण्डामा चितवन–३ नेकपा माओवादी केन्द्रको भागमा परेपछि कोइरालाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । एमालेले उम्मेदवारी फिर्ता गरेर आफूलाई समर्थन गरेको कोइरालाको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण