डोल्पामा एमाले एक्लै, नेकपा एकीकृत समाजवादीलाई गठबन्धनको साथ
बिहीबार, २७ असोज २०७९, १५ : २४
प्रतिनिधिसभातर्फ एक निर्वाचन क्षेत्र रहेको डोल्पामा नेकपा एमाले र नेकपा एकीकृत समाजवादी आमनेसामने भएका छन् । एमालेले तालमेल बिना नै गणेशबहादुर शाहीलाई एकल उम्मेदवार बनाउँदा नेकपा एकीकृत समाजवादीले भने सत्तारुढ गठबन्धनको साथमा धनबहादुर बुढालाई उम्मेदवार बनाएको छ ।
डोल्पामा राप्रपाबाट अंगदबहादुर बुढा, नेकपा मार्क्सवादी (पुष्पलाल) बाट हर्कबहादुर ठकुल्ला उम्मेदवार छन् । यहाँ वीरबहादुर कार्कीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण