यी हुन् देशैभरका एमालेका उम्मेदवारहरू (सूची)
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रतिनिधिसभा र प्रदेशसभाको आगामी मंसिर ४ गते हुुने निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारहरूको उम्मेदवारी दर्तासँगै सम्पूर्ण रुपमा निर्वाचनमा होमिएको जनाएको छ । पार्टीले देशभरिका आफ्ना आधिकारिक उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ ।
पार्टीले अध्यक्ष केपी शर्मा ओलीलाई निर्वाचनपछिको प्रधानमन्त्रीका रूपमा अगाडि सारेको छ । अध्यक्ष ओलीले झापा क्षेत्र नं. ५ बाट उम्मेदवारी दर्ता गराएका छन् भने पार्टीका वरिष्ठ उपाध्यक्ष, तीनजना उपाध्यक्षहरू, महासचिव, दुई उपमहासचिव र सातैजना सचिवहरूले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग केही सिटमा चुनावी तालमेल गरी एकअर्कालाई सघाउने सहमती भएबमोजिम हाम्रो पार्टीले प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवारी दिएको छ । पार्टीका उम्मेदवारको नामावली यसप्रकार छः



























खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण